महोत्तरीको भंगाहामा अनिश्चितकालीन कर्फ्यू महोत्तरीको भंगाहामा अनिश्चितकालीन कर्फ्यू जारी भएको छ। हेटौंडाको टीसीएन तरकारी बजारमा आगलागी भएको छ। थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भोजपुरका कृषक किवी खेतीतर्फ आकर्षित हुन थालेका छन्। नेपाल तरुण दल ६९ वर्षमा प्रवेश गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्