प्रतिनिधि सभा विघटन नगर्ने नेपाली कांग्रेसको प्रतिज्ञा काठमाडौं।प्रतिनिधि सभा विघटन नगर्ने नेपाली कांग्रेसले घोषणपत्रमा प्रतिज्ञा गरेको छ।निर्वाचन आयोगले निर्वाचन सामग्रीहरुको ढुवानी सुरु गरेको छ।कालीकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु र तीन जना गम्भीर घाइते भएका छन्।भारतले चिनी माथि लगाएको निर्यात प्रतिबन्ध लम्ब्याएको छ।फुटबलर नेयमार विरुद्ध लागेको भ्रष्टाचारको मुद्दा फिर्ता भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्