देखापढी विजिनेश न्यूज काठमाडौं। आउँदो तीन महिनासम्म १४ प्रतिशतसम्म महँगी बढ्ने नेपाल राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ। प्रहरीको फरेन्सिक ल्याबले सीसीटीभी फुटेज अध्ययन प्रतिवेदन संसदीय समितिलाई बुझायो। मौद्रिक नीतिले निजी क्षेत्रलाई उत्साहित नगरेको नेपाल उद्योग वाणिज्य महासंघको ठहर छ। मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आईपीओ सोमबारदेखि बिक्री खुला गरेको छ। एकीकृत कारोबार पुस मसान्तसम्ममा थाल्ने प्रभु र महालक्ष्मी इन्स्योरेन्स मर्जर समितिले निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्