देखापढी विजिनेश न्यूज
नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीको सेयर कारोबार गर्न नयाँ प्लेटफर्म सञ्चालनमा ल्याउने भएको छ। ५ वर्षमा नौ लाख मेट्रिक टन रासायनिक मल किन्न सरकारले भारतसँग जिटुजी सम्झौता गरेको छ। महालक्ष्मी बैंक र नेशनल लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्री गर्न आवेदन मागेका छन्। एक वर्षमा १५ लाख ११ हजार प्रयोगकर्ता थपिँदा हितग्राही खाता (डिम्याट) प्रयोगकर्ताको संख्या ५३ लाख पुग्यो
प्रतिक्रिया दिनुहोस्