देखापढी विजिनेश न्यूज
काठमाडौं। जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको छ।बागमती प्रदेश सरकारले २६० वटा सहकारीमाआवद्ध दूध उत्पादक किसानलाई १६ करोड अनुदान दियो। लापरबाहीका कारण रोक्का रहेको रिलायन्स लाइफको सेयर किनबेच भयो।चन्द्रागिरी केबुलकारमा प्राविधिक समस्या आए यात्रुलाई इमर्जेन्सी ड्राइभबाट ४० मिनेटमै उद्दार गरिने भएको छ। सयपत्री हाइड्रोपावरले साउन १७ गतेसम्म आईपीओ बिक्री खुला गरेको छ।
प्रतिक्रिया दिनुहोस्