देखापढी विजिनेश न्यूज
काठमाडौं। गोरु पालनमा प्रोत्साहन गर्नको लागि म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई दश हजार रुपैयाँ अनुदान दिने भएको छ। राष्ट्रिय सभाबाट बीमा विधेयक स्वीकृत भएको छ। जगदम्बा मोटर्सले चाडपर्व लक्षित ‘कायापलट’ योजना सर्वाजनिक गरेको छ । जसबाट टिभीएसको मोटरसाइकर र स्कुटर खरिद गर्दा आकर्षक उपाहार दिइने छ। धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
प्रतिक्रिया दिनुहोस्