देखापढी विजिनेश न्यूज
काठमाडौं।पाल्पाको रामपुर नगरपालिकाले स्थानीय किसानले फलाएको आलुको बजारीकरण गर्ने जिम्मेवारी लिने भएको छ। धान खरिद प्रक्रिया तत्काल अघि बढाउन किसान संगठनहरुले माग गरेका छन् । गाडी आयात खुलेपनि अटो मोबाइल्स एसोसिएसनले आन्दोलन जारी राख्ने घोषणा गरेको छ । १८औं वार्षिकोत्सवको अवसरमा सानिमा बैंकले जेनेरेशन सानिमा सेभिङ खाता सञ्चालनमा ल्याएको छ । भगवती हाइड्रोपावरले १६ रुपैयाँ प्रिमियमसहित आईपीओ जारी गर्दैछ।
प्रतिक्रिया दिनुहोस्