देखापढी विजिनेश न्यूज
काठमाडौं। शिक्षा विकासको लागि फिनल्याण्ड र नर्वे सरकारले नेपाललाई पाँच अर्ब ११ करोड बढी अनुदान दिने भएको छ। पुसदेखि प्रदूषण जाँच पास नगरि गाडि चलाएमा १ लाख रुपैया जरिवाना तिर्नुपर्ने वन तथा वातावरण विभागले बताएको छ। सवारी कर्जालाई सस्तो र सरल बनाउन अटोमोबाइल्स व्यवसायीको आन्दोलन गरिरहेका छन्। अर्थमन्त्री जनार्दन शर्माले व्यवसायीलाई आन्दोलनमा नलागी उत्पादनमा लाग्न सुझाव दिएका छन्।
प्रतिक्रिया दिनुहोस्