देखापढी विजिनेश न्यूज काठमाडौं।विदेशमा बस्ने नेपालीलाई लक्षित आईपीओमा अपेक्षाभन्दा कम १२ हजारजनाले मात्रै सेयर किन्न रुचि देखाए। नेपालगञ्ज क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले सन् २०५० सम्मको माग धान्ने विद्युत प्रणाली बनाउने भएको छ। सुख्खायाम लागेसँगै उत्पादन घटेपछि भारतबाट बिजुली किन्न थालियो। उखुको मूल्य प्रतिक्विन्टल ७०५ रुपैयाँ कायम गर्न सर्लाहीका किसानले माग गरेका छन्। नेपाली कच्चा पदार्थको प्रयोग गरी बारामा टायल उत्पादन सुरु गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्