देखापढी विजिनेश न्यूज काठमाडौं।विद्युतीय माध्यमबाट भुक्तानी गरी जुवा खेल्नेलाई नेपाल राष्ट्र बैंकले कारबाही गर्ने भएको छ। सरकारको नीतिले आयात प्रतिस्थापनमा प्रगति भएको अर्थमन्त्री जनार्दन शर्माले दाबी गरे। पुसमा तरलतामा थप दबाब पर्नसक्ने गर्भनर महाप्रसाद अधिकारीले बताए।चालु पुँजी कर्जासम्बन्धी नीति दुईवर्षका लागि स्थगन गर्न नेपाल उद्योग वाणिज्य महासंघले आग्रह गरेको छ। निजी क्षेत्रले उठाएका विषयलाई गलत व्याख्या नगर्न उद्योगी चन्द्र ढकालले सुझाव दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्