देखापढी विजिनेश न्यूज
काठमाडौं। चालु आर्थिक वर्षको सुरुको चार महिनामा निर्यात १८ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको व्यवस्थापनसम्बन्धी कार्यमा संलग्न व्यक्तिहरुको सेयर कारोबार रोक्न नेप्सले निर्देशन दिएको छ। चालु आर्थिक वर्षको सुरुको चार महिनामा महँगी ८ प्रतिशतले वृद्धि भएको छ। सार्वजनिक खरिद अनुगमनले १३ वटा निर्माण कम्पनीलाई तीन वर्षसम्म कुनै पनि निर्माणसम्बन्धी काम गर्न नपाउने गरि कालोसुचिमा राखेको छ।
प्रतिक्रिया दिनुहोस्