देखापढी विजिनेश न्यूज
काठमाडौं। भारतले नेपालको लागि पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा र डिजेल प्रतिलिटर १२ रुपैयाँ ३१ पैसा घटाएर पठाएको छ। चालु आर्थिक वर्षमा सरकारको खर्च ४८ अर्ब १७ करोड रुपैयाँले वृद्धि भएको छ। नेपाल चेम्बर अफ कमर्सले पुस १५ गते देखि एक वर्षको लागि महिला उद्यमीलाई सूचना प्रविधिसम्बन्धी तालिम दिने निर्णय गरेको छ।
प्रतिक्रिया दिनुहोस्