आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्। अर्थमन्त्री विष्णु पौडेलले पदबहालीको भोलिपल्टै आन्दोलनरत व्यवसायीलाई छलफलका लागि बोलाएका छन्। राष्ट्र बैंकले ब्याजबाटै साढे ३३ अर्ब रुपैयाँ कमाएको छ। नेपाल–चीन जोड्ने ४०० केभी प्रसारणलाइनको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीको काम शुरु भएको छ। नेपालमा विश्वप्रसिद्ध भोड्का ब्रान्ड स्मिरनोफको उत्पादन सुरू भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्