आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशनपछि एमडिएमएस प्रणाली लागू नहुने भएको छ। विष्णु पौडेल १७ महिनापछि अर्थमन्त्रालयमा फर्केपछि निजीक्षेत्र उत्साहित देखिएका छन्। पुस मसान्तसम्म प्यानकार्ड बनाए करमा विशेष छुट पाइने भएको छ। वाणिज्य बैंकहरुले नियमविपरीत असुलेको ब्याज रकम पुसभित्रै फिर्ता गर्ने भएका छन्। भारतको प्रतिबन्ध हटेसँगै धानको आयात बढेको छ।ईपीएसमार्फत कोरिया जाने कामदारको भिसाशुल्क बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्