आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। गृह मन्त्रालयले मिटरब्याजीलाई कारबाही गर्न कडा कानुन बनाउने भएको छ। पहिलोचरणमा १२ हजारलाई कोरोना बीमाको भुक्तानी गरियो। दूधको बिक्री मूल्य बढाएका डेरी व्यवसायीले निर्णय फिर्ता लिए। विद्युत प्राधिकरणले जथाभावी इन्टरनेटको तार काटेको इन्टरनेट सेवा प्रदायकहरुले आरोप लगाए। एनसेलको नेटवर्कबाट जुनसुकै नेटवर्कमा कल गर्दा प्रतिमिनेट २.०५ रुपैयाँ लाग्ने भएको छ। बाराही हाइड्रोपावरको २५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भयो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्