आजका मुख्य ९ आर्थिक खबर काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले बैंकहरूलाई नाफासँगै सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिन आग्रह गरेकी छन्। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्वव्यापी आर्थिक मन्दीको असर नेपालमा पनि देखिन थालेको बताएका छन्। राष्ट्रबैंकले प्रोत्साहित गरेसँगै ६ महिनामै १२ बैंक एकआपसमा गाभिए भएका छन् । पछिल्लो समय बैंकका एटिएम ह्याक गरी पैसा चोर्ने घटना बढेको भन्दै सावधानी अपनाउन राष्ट्रबैंकले आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्