आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधारमा निर्माणमा ३ सिफ्टमा काम गर्ने प्रतिवद्धता जनाएका छन्। केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली पुग्यो रसुवागढी पुगेको छ। कञ्चनपुरस्थित दोधारा–चाँदनी सुक्खा बन्दरगाहको डिपिआरका लागि सर्भेको काम शुरु भएको छ। नेपाल आयल निगमले २ वर्षभित्र भारतबाट पाइपलाइनमार्फत पेट्रोल ल्याउने तयारी थालेको छ। नेप्से परिसूचक २१.३४ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्