आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका समस्या समाधानमा निजीक्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन्। बैंकहरुमा कर्जाको माग घटेपछि माघदेखि निक्षेपमा ब्याजदर घट्ने भएको छ। सरकारको आम्दानी ४ खर्ब ३३ अर्ब हुँदा ५ खर्ब ५९ अर्ब रुपैयाँ खर्च भएको छ। मुलुकको ९२ दशमलव ५१ प्रतिशत जनसंख्या विद्युतको पहुँच पुगेपनि अझै ४६ पालिकामा राष्ट्रिय बिजुली नपुगेको पाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्