आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। विदेशी अण्डा, मासु र चल्लाको अवैध आयात रोक्न गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन्। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक समस्या समाधानका लागि सामूहिक पहल जरुरी बताएका छन्। राष्ट्रिय योजना आयोगले नेपालको आर्थिक वृद्धिदर २.२ प्रतिशत रहेको निष्कर्ष निकालेको छ। नेपालमा एक वर्षभित्र १८ अर्ब रुपैयाँको काठ तथा फर्निचर आयात गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्