आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। नयाँ सरकार गठनसँगै अर्थतन्त्र चलायमान बन्दै जान थालेको छ। सरकारले स्वदेशमै बैंक नोट छाप्ने तयार िथालेको छ। बैकर्स संघले यसअघि घटाएको बैंकको ब्याजदर आजदेखि लागू भएको छ। पाँच महिनामा बजेटको ३२ दशमलव १३ प्रतिशत मात्रै खर्च भएको छ। अझै एकलाख कोरोना बिमितको ९ अर्ब भुक्तानी हुन बाँकी रहेको पाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्