आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको छ। पुस मसान्तसम्म ४ खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको ७ अर्ब बजेटमध्ये पुससम्म ३० करोड मात्रै खर्च भएको छ। राष्ट्र बैंकले मंगलबार ५ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। अवैध क्रसर रोक्ने सरकारको निर्णयले ठूला आयोजना प्रभावित बनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्