आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। उद्योगमन्त्री दामोदर भण्डारीले पदभार ग्रहण गर्दै व्यापार घाटा न्यूनीकरण आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन्। बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने नवनियुक्त श्रममन्त्री डोलप्रसाद अर्यालले प्रतिवद्धता जनाएका छन्। पुस मसान्तसम्म चार खर्ब ९० अर्ब राजश्व संकलन भएको छ। नेप्से परिसूचक ३२ दशमलव ७२ अंकले बढ्दा पौने ४ अर्ब बराबरको कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्