आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अर्थ मन्त्रालयले सरकारी खर्च कटौती गर्र्ने नीति लिएको छ। राष्ट्र बैंकले आयातमा लगाएको नगद मार्जिन हटाएको छ। पुस मसान्तसम्म २ खर्ब ८१ अर्ब बढी राजस्व उठाउने सरकारको लक्ष्य पुरा नहुने भएको छ। गएको पाँच महिनामा वैदेशिक रोजगारीमा जाने ८० प्रतिशतले बढेका छन्। विद्युत प्राधिकरण वितरणतर्फको विद्युत चुहावट ७ दशमलव ४९ प्रतिशतमा झार्न सफल भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्