आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्ने बताएका छन्। सरकारे मलेसियामा बन्धक बनाइएका थप १२ श्रमिकको उद्धार गरेको छ। बाँझो जमिन र घरघडेरी बढ्दा कृषि बालीको क्षेत्र अघिल्लो वर्षको तुलनामा ०.९ प्रतिशतले घटेको छ। सुनको मूल्य एकै दिन सात सय रुपैयाँले बढेको छ। पाँच महिनामै स्यानिटरी प्याडका लागि ४० करोड रुपैयाँ बाहिरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्