आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकको निर्णयमा सरकारले कुनैपनि हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन्। पर्यटनमन्त्री सुदन किरातीले वायुसेवा निगमका कर्मचारीलाई काम गर्न नसके राजिनामा दिन चेतावनी दिएका छन्। राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन्। गएको ६ महिनामा विदेशी सामानको आयात २० प्रतिशतले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्