आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। पर्यटनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको विकासका लागि नयाँ योजना ल्याउन सम्बन्धीत विभागलाई निर्देशन दिएका छन्। अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधारका लागि सार्वजनिक संस्थाहरुले पनि खर्च कटौती गर्नुपर्ने बताएका छन्। मंगलबार एक तोला सुनको मुल्य १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्