आजका मुल्य ९ आर्थिक समाचार काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले कुनै हालतमा राजस्व चुहावट हुन नदिन भन्सार विभाग निर्देशन दिएका छन् सञ्चित विदेशी मुद्राले करिब ९ महिनाको आयात धान्ने भन्दै राष्ट्र बैंकले प्रतिवेदन सार्वजनिक गरेको छ। पछिल्लो ६ महिनामा विद्युततिय सवारी साधनको आयात ५०प्रतिशतले वृद्धि भएको छ। सर्वोच्च अदालतले होटल तथा रेष्टुरेन्ट व्यवसायीले ग्राहकसँग लिने गरेको १० प्रतिशत सेवा शुल्क लिन नपाउने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्