आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अर्थमन्त्रालयद्ले सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयनकालागि कार्ययोजना तयार पारेको छ। विश्व भोकमरी सूचकांकमा नेपालको अवस्था सुधारोन्मुख देखिएको छ। काम अलपत्र पार्ने १२ कम्पनीलाई खरीद अनुगमन कार्यालयलले कालोसूचीमा राखेको छ। वस्तु विनिमय बजार व्यवसायलाई हालसम्म अनुमति नदिइएको धितोपत्र बोर्डले स्पष्ट पारेको छ। पुष महिनामा मात्रै ३८ हजार बढी नेपाली वैदेशिक रोजगारीका लागि विदेसिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्