आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सत्ता गठबन्धनमा खटपटको हल्लाले पूँजी बजारमा पहिरो जाँदा नेप्से परिसूचक ४१.१६ अंकले घटेको छ। राष्ट्र बैंकले ८ अर्बको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ। बार्गेनिङको आरोपपछि धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालसँग अर्थमन्त्रालयले प्रष्टीकरण लिएको छ। युनाइटेड टेलिकमलाई ५ अर्ब बक्यौता तिर्न दूरसञ्चार प्राधिकरणले ताकेता गरेको छ। त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रु साढे दुई गुणाले बढेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्