आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। एकीकृत समाजवादीले अर्थतन्त्र सुधारका लागि सरकारलाई २० बुँदे सुझाव दिएको छ। एउटा बैंकको कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा लाग्ने शुल्क घटेको छ। विश्वकै प्रतिष्ठित इलेक्ट्रोनिक्स कम्पनी सामसुङले मार्चदेखि नेपालबाटै उत्पादन थाल्ने भएको छ। क्यूआर कोडमार्फत् गरिने मोबाइल बैंकिङ कारोबार रकमको सीमा बढाइएको छ। रसुवागढी–केरुङ नाकाबाट ६ महिनामै १५ अर्बको सामान आयात भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्