आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सरकारले राजश्व कमजोर भएपछि आन्तरिक खर्च कटौती गर्ने भएको छ। भारतबाट पेट्रोल र डिजलको मूल्य लिटरमा ८ रुपैयाँ बढेर आएको छ। भारतले नेपाललाई यो वर्ष साढे ५ अर्ब अनुदान दिने भएको छ। अब मोबाइल एपबाटै सेयर खरिदबिक्री गर्न पाइने भएको छ। सुनको मूल्य तोलामा पाँच सय रूपैयाँले बढेको छ। रेमिट्यान्स कम्पनीहरूको चुक्ता पुँजी साढे दुई गुणाले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्