आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। प्रधानमन्त्री प्रचण्डले देशको सिंगो अर्थतन्त्रमा गम्भीर समस्या आएको बताएका छन्। समयमै निर्माण नसिकंदा राष्ट्रिय गौरवका आयोजनाको लागत बढ्दै १० खर्बका आयोजनाको लागत बढेर २६ खर्ब पुगेको छ। प्यान कार्ड लिनेको संख्या ५२ लाख नाघेको छ। सुनको मूल्य तोलामा १४ सयले घटेको छ। ग्लोबल आइएमइ बैंकले ५ अर्बको ऋणपत्र निष्काशन गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्