आजका मुख्य ९ आर्थिक खबर
काठमाडौं। सीडीएससीले लामो समयदेखि सञ्चालन नभएका डिम्याट खाता बन्द गर्ने तयारी गरेको छ। फागुन २५ गतेदेखि बुद्ध एयरले पोखराबाट भद्रपुर विमानस्थलमा सिधा उडान गर्ने निर्णय गरेको छ। शुक्रबार २६.४८ अंकले घट्दा १ अर्ब ३३ करोड बराबरको मात्र कारोबार भएको छ। पछिल्लो ७ महिनामा निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब बढीको व्यवसाय गरेका छन्।
प्रतिक्रिया दिनुहोस्