आजका मुख्य ९ आर्थिक खबर
काठमाडौं। स्थानीय तहले राजस्व अनुमान गर्न नसक्दा खर्बभन्दा धेरैको लक्ष्य हुँदा जम्मा ३२ अर्ब मात्रै राजस्व संकलन भएको छ। राष्ट बैंकले वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा नहुने स्पष्ट पारेको छ। नेपालमा अब विदेशी पर्यटकलाई विनागाइड पदयात्रामा जान नपाउने भएका छन्। बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप खाता ४ करोड ८३ लाख पुगेको छ।
प्रतिक्रिया दिनुहोस्