आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सरकारसँग पैसा नभएपछि ब्याज अनुदानको रकम निकासामा ढिलाइ भएको छ। राष्ट्र बैंकले लघुवित्तमा देखिएका समस्याबारे अध्ययन गर्न सात सदस्यीय अध्ययन समिति बनाएको छ। पछिल्लो पाँच महिनामा देशभर ३ हजार ८५० वटा बैंकिङ कसुरका मुद्दा दायर भएका छन्। ८० हजार लिटर डिजलमा मट्टितेल मिसावट भएको आयल निगमले ठहर गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्