आजका मुख्य ९ आर्थिक समाचार
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले सातै प्रदेशमा पाठेघर र स्तन क्यान्सरको निःशुल्क उपाचारको व्यवस्था मिलाउने घोषणा गरेका छन्।
बैंकर्स संघले चैत १ गतेदेखि पुनः ब्याजदर घटाउने तयारी गरेको छ। ३५ दिनभित्र भाडाको बक्यौता रकम तिर्न पशुपति क्षेत्रका व्यवसायीलाई पशुपति विकास कोषको निर्देशन दिएको छ। एकान्तकुनाको यातायात कार्यालयले विहान ८ बजेदेखि नै सेवा दिने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस्