आजका मुख्य ९ आर्थिक खबर
काठमाडौं। दायित्व बढेको भन्दै सरकारले रासायनिक मलमा अनुदान ७५ प्रतिशतबाट घटाएर ५० प्रतिशत पुर्याउने तयारी गरेको छ। नेपाली तानमा बनाइएको ‘नेचुरल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गरिने भएको छ। शुक्रबार सुनको मुल्य तोलामा ८ सय रुपैयाँले वृद्धि हुँदा प्रतितोला एक लाख एक हजार ८ रुपैयाँमा कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस्