आजका मुख्य ९ आर्थिक खबर
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले रुग्ण आयोजनाहरु समयमै सम्पन्न गर्न निर्माण व्यवसायलाई निर्देशन दिएका छन्। नेपालको ऋण पछिल्लो ८ महिनामा ६८ अर्बले वृद्धि भएको छ। बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न बैंकर्स संघले माग गरेको छ। पछिल्लो ७ महिनामा वाणिज्य बैंकहरुले ३९ अर्ब बराबर नाफा आर्जन गरेका छन्।
प्रतिक्रिया दिनुहोस्