आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सरकारकोको ११४ वटा संस्थानमा साढे ३ खर्ब भन्दा बढी लगानी हुँदा आम्दानी भने ४ अर्ब मात्रै भएको छ। अघिल्लो वर्षको तुलनामा विद्युत प्राधिकरणको बक्यौता रकम १० प्रतिशतले वृद्धि भएको छ। महालेखा परिक्षकको कार्यालयले बैंकहरुले साढे २१ अर्ब कर योग्य आय लुकाएको बताउँदै छानबिन गरी कर असुल गर्न सरकारलाई निर्देशन दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्