आजका मुख्य ९ आर्थिक खबर
काठमाडौं। प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा सरकारले १३ अर्ब बढी बजेट खर्च गरेको छ। काठमाडौं। नेपालमा वर्षायाममा खेर गएपनि हिउँदमा अझै बिजुली आयात गर्नुपर्ने बाध्यता छ। लामो समय बन्द तातोपानी नाका पनि वैशाख १८ गतेदेखि पूर्णरुपमा खुल्ने भएको छ। साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३ दशमलव ०७ अंकले घटेको छ।
प्रतिक्रिया दिनुहोस्