स्थानीय तहलाई अधिकार सम्पन्न नबनाए कसलाई अधिकार सम्पन्न बनाउने ? : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन्। “स्थानीय तहलाई अधिकारसम्पन्न नबनाए अरू कसलाई अधिकारसम्पन्न बनाउने?,” उनले प्रश्न गरे। ‘ग्रासरुट’ तहका जनतालाई सबल बनाउन तथा उनीहरूको अधिकार सुनिश्चित गर्न स्थानीय तह अधिकारसम्पन्न भए मात्र सम्भव हुने उनको धारणा छ। यस कारण पनि स्थानीय तहलाई अधिकार दिएर बलियो बनाउनुपर्ने उनी बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्