स्थानीय तहमा पूँजिगत खर्च गर्ने क्षमतामा बढाउने गरी बजेट विनियोजन गरिने : प्रधानमन्त्री स्थानीय तहमा पुँजीगत खर्च गर्ने क्षमता बढाउने गरी बजेट विनियोजन गरिने : प्रधानमन्त्री ओली पुँजीगत खर्च गर्ने क्षमताको कमी हाम्रो राष्ट्रिय कमजोरीका रूपमा देखिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन्। यसले गर्दा स्थानीय तहमा पुँजीगत खर्च गर्ने क्षमता बढ्ने गरी यस वर्षको बजेट विनियोजन गरिने उनले बनाए। “पुँजीगत खर्च नहुने गरी कतै थुपार्ने सरकारको सोच होइन,” उनले भने, “खर्च गर्ने क्षमताको हामीमा कमी छ भन्नु हाम्रो विकास गर्ने क्षमता कमी छ भन्नु हो।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्