कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने कोभिड सङ्क्रमण रोकथामका लागि लकडाउन नहुने : अर्थमन्त्री पौडेल अर्थमन्त्री विष्णु पौडेलले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि लकडाउन नहुने जनाएका छन्। आगामी बजेट कोभिड–१९ पछिको आर्थिक उत्थान र रोजागारी सिर्जनामा केन्द्रित हुने उनले जनाएका छन्। राष्ट्रिय प्राथमिकतालाई निश्चित गर्ने तथा बजेटको कार्यान्वयन पक्षलाई विशेष जोड दिइने अर्थमन्त्री पौडेलले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्