लकडाउनमा पनि यो वर्ष सम्पन्न भएका मुख्य काम
गत वर्ष नेपालको नयाँ नक्सा सार्वजनिक कार्यक्रम निकै विशेष रह्यो । यस्तै भूकम्पपछिको पुनः निर्माणको क्षेत्रमा पनि उत्साहजनक काम भयो । रानीपोखरी र दरबार हाइस्कुल पुनःनिर्माण सम्पन्न भयो । धरहरा पुनः निर्माण अन्तिम चरणमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्