उपत्यकाबासी टनेल कसरी बन्दैछ भनेर हेर्न जान सक्छन्स् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपीशर्मा ओलीले सडक पूर्वाधार निर्माणको काम तीव्र गतिमा भइरहेको बताएका छन्।उनले नयाँ वर्षको अवसरमा देशवासीलाई सम्बोधन गर्नेक्रममा यस्तो बताएका हुन्।उनले देशभर सडक राजमार्ग फराकिलो बनाउने, नयाँ सडक खोल्ने, सडक पुल बनाउने काम तीव्र गतिमा अगाडि बढेको जानकारी दिए।यसैगरी, विद्युतीय रेलमार्ग निर्माणको काम पनि निरन्तर अगाडि बढिरहेको ओलीको भनाई छ।
प्रतिक्रिया दिनुहोस्