काठमाडौं उपत्यकामा कोभिड-१९ : सक्रिय सङ्क्रमित साढे ४२ हजारभन्दा बढी
काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामै ४२,६६६ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा ३१,०७३, ललितपुरमा ६,८४० र भक्तपुरमा ४,७५३ सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,५६,५३३, ललितपुरमा २६,३२७ र भक्तपुरमा १५,५६८ जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः १००७, २७२ र २०१ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको भएकामा काठमाडौंमा १,२४,४५३, ललितपुरमा १९,२१५ र भक्तपुरमा १०,६१४ जना छन्।
प्रतिक्रिया दिनुहोस्