कोरोना नियन्त्रणमा अमेरिकाको करिब ६ अर्ब सहयोग काठमाडौं।अमेरिकाले कोरोना नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारलाई हालसम्म ५ करोड ९ लाख अमेरिकी डलर (५ अर्ब ९८ करोड ९० लाख ९२ हजार ५१० रुपैयाँ) बराबरको सहयोग गरेको जनाएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग(युएसएआइडी)मार्फत ४ करोड ५१ लाख अमेरिकी डलर र रक्षा विभाग मार्फत ५८ लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्