भ्याक्सिन उत्पादन बढाउन पूरै ध्यान दिएको छुः अदार पुनावाला एजेन्सी। भ्याक्सिनको ठूलो उत्पादक सिरम इन्स्टिच्युटका प्रमुख अदार पुनावालाले बढीभन्दा बढी खोप बनाउन आफू लागिपरेको बताएका छन्। भारतलाई प्राथमिकतामा राखेर सिरमले भ्याक्सिन उत्पादन बढाउन हरसम्भव प्रयास गरिरहेको पुनावालाले ट्विटमा उल्लेख गरेका हुन्। सिरम र भारत बायोटेक भारतका दुई ठूला भ्याक्सिन उत्पादक कम्पनी हुन्। दुवै कम्पनीले भारतका विभिन्न क्षेत्रमा भ्याक्सिन आपूर्ति निरन्तर गर्दै आएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्