‘भ्याक्सिन पासपोर्ट’ नीतिको माग एजेन्सी।कोरोनाविरुद्धको भ्याक्सिन दुवै डोज लगाइसकेको व्यक्तिलाई ‘भ्याक्सिन पासपोर्ट’ प्रदान गरिने नीतिबारे केही देशले सोच्न थालेका छन्। दुवै डोज लगाउनु भनेको सुरक्षा कवच हासिल गर्नु हो। त्यस्ता व्यक्तिले ‘भ्याक्सिन पासपोर्ट’ देखाएर रेस्टुराँ, पब, बार, सार्वजनिक स्थल तथा खेल परिसरमा प्रवेश अनुमति लिन सक्छन्। इजरायलमा यो व्यवस्था लागू भइसकेको छ। ‘भ्याक्सिन पासपोर्ट’ले मानिसलाई सामान्य जीवनमा फर्काउन मद्दत गर्ने कतिपयको बुझाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्