काठमाडौं उपत्यकामा थपिए दुई हजार ६०९ कोरोना संक्रमित काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौं उपत्यकामा दुई हजार ६०९ जना कोरोनाका नयाँ संक्रमित थपिएको जनाएको छ। काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंमा उक्त संख्या नयाँ संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा एक हजार ८८१ जना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्